गाईगोरु एवं गोवर्द्धन पूजा कात्तिक ५ गते बुधबार परेको छ। हलितिहार, बलीपूजा र आत्म (म्ह) पूजा र नेपाल संवत् ११४६ आरम्भ यसै दिन परेको छ। कार्तिक शुक्ल प्रतिपदाका दिन गाई,...