उनी श्रीमतीसँग झगडा परेपछि घरबाट हराएका जानकारी प्राप्त भएको र घटनाको अनुसन्धान थालिएको उनले बताए। उनको शव मुचुल्का उठाएर परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पठाइएको उनले बताए। मृत्युको कारण भने...