महेन्द्र राजमार्ग

हटाइयो राजमार्ग छेकेर पल्टिएको ग्यास बुलेट, २४ घण्टापति महेन्द्र राजमार्गमा यातायात सञ्चालन

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर ट्याँकर हटाइएको हो। बाटोबाट बुलेट हटाउन छवटा क्रेन प्रयोग गरिएको थियो। यसअघि साना सवारीसाधन...