महिला टी-२० विश्वकप

महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

त्यसअघि नेपाललाई २४ बलमा ४८ रन आवश्यक हुँदा सीता र रुबिना मिलेर खेललाई अन्तिम ओभरसम्म पुर्‍याएका थिए। रुबिनाले अविजित ३७ रन, सीता रानामगरले अविजित २७ रन बनाइन्। बिन्दु रावलले १८...