महिला टी–२० विश्वकप ग्लोबल छनोट

महिला टी–२० विश्वकप ग्लोबल छनोट : जित्नैपर्ने दबाबका साथ नेपालले स्कटल्यान्डको सामना गर्दै

नेपालले स्कटल्यान्डलाई जितेर थाइल्यान्डले नेदरल्यान्ड्सलाई हराएको अवस्थामा नेपाल र स्कटल्यान्डको समान २ जित अनि ४ अङ्क हुन्छ । यस्तोमा स्कटल्यान्डको बलियो नेटरनरेटमा भएकाले नेपालले ठूलो जीत निकाल्नुपर्ने छ । यदि...

धेरै पढिएको