मन्त्रीको जापान प्रकरण

कोशीका मन्त्रीको जापान प्रकरण:१० देखि १३ लाखसम्म बुझाएको खुलासा

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई अध्यागमन कार्यालयबाट पत्राचार भएपछि तीनै जनालाई पक्राउ गरेको थियो। प्रहरीले अहिले उनीहरुविरुद्ध किर्ते गरेको आरोपमा अनुसन्धान गरिरहेको बताएको छ। ...