मन्त्री आवास

मन्त्री आवासको प्रारम्भिक क्षति विवरण संकलन सुरु

संघीय सचिवालयका अनुसार भदौ २४ गतेको घटनामा क्षति पुगेका संरचनाको विवरण एक हप्ताभित्र तयार हुने अनुमान गरिएको छ। सचिवालयका सुपरिटेन्डिङ इञ्जिनियर चक्रवती कण्टका अनुसार प्रारम्भिक विवरण संकलन अघि बढाइएको हो।

ताजा समाचार

धेरै पढिएको