काठमाडौं । गण्डकी प्रदेश सरकारले मन्त्रीहरुको कार्यविभाजन टुंगो लगाएको छ । जेठ २९ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका ५ जना मन्त्रीहरुको कार्यविभाजन टुंगो लागेको हो...