समापन कार्यक्रममा बोल्दै अभिनेत्री कोइरालाले प्राकृतिक सौन्दर्य र वनस्पतिको संरक्षणप्रति जोड दिइन्। उनले भनिन्, ‘हामीले विदेशी फूलहरू पनि ल्याएर बुझ्नुपर्छ, कस्तो हुन्छन् भनेर जान्नुपर्छ। तर आफ्नै माटोमा हुर्किएका पूराना बोटबिरुवालाई...