भ्रष्टाचार मुद्दामा दोषी ठहर

भ्रष्टाचार मुद्दामा बागमतीका मेयर थापालाई ८ वर्ष कैदको फैसला

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले भ्रष्टाचार मुद्दामा मेयर थापा, अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई नदीजन्य पदार्थ हिनामिना...

धेरै पढिएको