मुस्ताङी भेडाच्याङ्ग्राको मुख्य बजार पोखरा र काठमाडौं हुन्। यसबाहेक म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ र लमजुङमा पनि यसको माग हुने गरेको धवलागिरि गाउँपालिका–७ का व्यापारी प्रेम छन्त्यालले बताए । ...