काठमाडौं : नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगेका छन्। राजदूतको जिम्मेवारी सम्हाल्न दलेला मंगलबार अपरान्ह काठमाडौं आइपुगेका हुन्। उनलाई नेपालस्थित भारतीय दूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय...