चम्पादेवी हाइकिङ गएका भारतीय राजदूत ‘अचेत’

चम्पादेवी हाइकिङ गएका भारतीय राजदूत ‘अचेत’

काठमाडौं । काठमाडौंको चम्पादेवी हाइकिङ गएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव ‘अचेत’ भएका छन् । भारतीय दूतावासस्थित उच्च स्रोतले दिएको जानकारीअनुसार हाइकिङ गएका बेला उनी एक्कासि अचेत भएको हुन् ।

उनलाई अहिले हेलिकोप्टरमार्फत् काठमाडौंको एक अस्पतालमा लगिँएको उनले बताए । उनी के कारणले अचेत भए भन्नेबारेमा केही खुलेको छैन ।

बाह्रखरी डटकमबाट