बिम्स्टेक (BIMSTEC)स्तरीय मन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ काठमाडौंबाट नयाँ दिल्ली पुगेका हुन्। गृहमन्त्रीको कार्यभार सम्हालेपछिको यो उनको पहिलो औपचारिक विदेश भ्रमण हो। भ्रमणका क्रममा क्षेत्रीय सुरक्षा, विपद् व्यवस्थापन तथा...