बिपिन जोशी

हमासले सार्वजनिक गर्‍यो ४८ बन्धकहरूको तस्बिर, नेपालका बिपिन जोशी पनि समावेश

नेपालका बिपिन जोशी समेत समावेश भएको उक्त तस्बिर सार्वजनिक गरिए पनि उनीहरूको अवस्थाबारे भने केही खुलाइएको छैन। सार्वजनिक भएको तस्बिरमा कति जीवित र कति मृत भन्ने कुनै जानकारी दिइएको छैन।