भोटेकोसी नदीमा गत बुधबार आएको अकल्पनीय बाढीले केही मिनेटमै नदी किनारका बस्ती, सडक, पुल र भौतिक संरचनामा ठूलो क्षति पुर्यायो । रसुवाबाट सुरु भएको बाढी त्रिशूलीहुँदै नुवाकोट, धादिङ, गोरखालगायतका तटीय...