बच्चा

जंगलमा रोइरहेको अवस्थामा भेटियो २८ दिनको शिशु, फाल्ने आमा र अवैध सम्बन्ध राख्ने बाउ पक्राउ

जङ्गलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार गरिएको छ । शारदा नगरपालिका –३ घोरलोटेका जङ्गलमा फालिएको २८ दिने शिशुको आज बिहान  उद्धार गरिएको हो । ...