प्रेमी पक्राउ

प्रेमिकाको हत्या, प्रेमी पक्राउ

प्रेमिकाको हत्या गरेर फरार भएका सन्तोष सुनार बनेपा नगरपालिका-१० स्थित इँटाभट्टामा लुकिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनले शर्मिला उप्रेतीको दाउराले हानी हत्या गरेको र त्यसपछि शव सलले झुन्ड्याएर आत्महत्या...