प्रहरीको मृत्यु

कोटेश्वरमा कम्तीमा ३ जना प्रहरीको मृत्यु, अरू स्थानमा पनि हताहती भएको आशंका

मंगलबार दिउँसो भएको प्रदर्शनका क्रममा कम्तिमा तीन जना प्रहरीको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका डिआइजी ओम रानाले बताए। ...