काठमाडौँ । आइतबार काठमाडौंको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने र उनको स्वागतमा राप्रपालगायत राजावादीहरुले काठमाडौंमा प्रदर्शन गर्ने तयारीपछि काठमाडौंमा सुरक्षाकर्मीलाई 'हाइ अलर्ट' मा राखिएको...