प्रशासन घेराउ

चितुवा नियन्त्रणमा लिन माग गर्दै प्रशासन घेराउ

समस्याग्रस्त चितुवालाई तत्काल नियन्त्रणमा लिई जिउज्यानको सुरक्षा गरिनुपर्ने, मृतक परिवारलाई कानुनबमोजिम क्षतिपूर्तिको व्यवस्था, चितुवा नियन्त्रणमा लिन १० वटा केजको व्यवस्था, चितुवा नियन्त्रण नलिएसम्म शव नलिने लगायतका माग उनीहरुले राखेका थिए...

ताजा समाचार

धेरै पढिएको