काठमाडौँ । आसन्न चाडपर्वको मौका छोपेर आन्तरिक हवाई भाडा अस्वाभाविक रूपमा बढाइएको गुनासो बढेपछि नागरकि उड्डयन प्राधिकरणले आज वायुसेवा कम्पनीहरूसहितको बैठक राखेको छ । उक्त बैठकमा स्वीकृत दरभन्दा सस्तोमा टिकट...