प्रधानमन्त्रीकाे दाबी

प्रधानमन्त्रीकाे अपिलः कोरोनाको जोखिमबाट बच्न पाेषिलाे खानेकुरा खाउँ, सरसफाईमा ध्यान दिउँ

हामीले खाद्यवस्तुको स्वच्छता र गुणस्तर कायम गर्न नसकेको अवस्थामा एकातिर कृषि तथा खाद्यान्नमा आधारित उद्योग व्यवसाय फस्टाउन सक्दैनन् भने अर्काेतर्फ आम जनसमुदायको स्वास्थ्यमा प्रतिकूल असर पर्दछ । यसले गर्दा कृषि...