प्रधानमन्त्रीका वकिलको प्रश्न

प्रधानमन्त्रीका वकिलको प्रश्न- परमादेश जारी भएर राष्ट्रपतिले मान्नुभएन भने के हुन्छ ?

पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनि राष्ट्रपतिलाई परमादेश जारी गर्न नमिल्ने जिकिर गरेका छन् । संवैधानिक इजलासमा देउवालगायतको रिट निवेदनमा प्रधानमन्त्रीको तर्फबाट बहस गर्दैै...

धेरै पढिएको