प्रदेश प्रमुख खापुङ

प्रदेश प्रमुख खापुङको ५ वर्षे कार्यकाल पूरा, मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

बिदाइ भेटका क्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको विकास, समृद्धि र संवैधानिक व्यवस्थालाई सुव्यवस्थित बनाउन प्रदेश प्रमुख खापुङले अभिभावकीय भूमिका निर्वाह गरेको भन्दै हार्दिक आभार व्यक्त गरे। ...

ताजा समाचार

धेरै पढिएको