काठमाडौँ । भक्तपुरको नरेफाँटमा १६ वर्षअघि ट्याक्सी चालकलाई हत्या गरेर भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको भुगदेउ महांकाल गाउँपालिका–७ घर भएका बावु लामा छन् ।...