प्रतिनिधिसभा सदस्य निर्वाचन

प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयन दर्ता माघ ६ गते

आयोगले सबै राजनीतिक दल, स्वतन्त्र उम्मेदवार तथा नागरिकलाई निर्वाचन आचारसंहिता पालनासहित निर्धारित स्थानबाटै मनोनयन दर्ता गर्न आह्वान गरेको छ । प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकिएको छ...

ताजा समाचार