पुनर्बीमा कम्पनी

पुनर्बीमा कम्पनीको अध्यक्षमा डा. घिमिरे नियुक्त

काठमाडौं । सरकारले नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरेलाई नियुक्त गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्षमा डा.घिमिरेलाई नियुक्त गरेको हो । ...