पाकिस्तानी सैनिकहरूले पनि उद्धार र राहत एजेन्सीहरूलाई सघाएका छन्। उनीहरू मलबेमा फसेका बालबालिका र स्कुलका कर्मचारीहरूलाई बाहिर निकालेर अस्पताल पुर्याउन खटिएका छन्। ...