न्यूनतम साझा कार्यक्रम

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिने, के के छ कार्यक्रममा ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी रहेको बताएका छन् । बुधवार काठमाडौँको मुलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै उनले...