शक्ति बाडँफाँटका विषयमा भावी प्रधानमन्त्री ओली नै निर्णायक रहने एमालेका नेताहरू बताउँछन्। ‘केपी ओली नै प्रधानमन्त्री हुने भनिसकेपछि कुन मन्त्रालय आफूले राख्ने कुन कांग्रेसलाई दिने भन्नेमा उहाँले नै चासो राखिहाल्नु...