सोलस्थित नेपाली दूतावासका अनुसार सडकमा हिँडिरहेको अवस्थामा ट्रकको ठक्करबाट झापाकी २२ वर्षीया दाहालको मृत्यु भएको हो । उनको शवलाई नेपाल पठाउन प्रक्रिया अगाडि बढाइसकिएको छ। दाहाल एक वर्ष अगाडि फार...