नेपाली पर्वतारोही प्रकाशराज पाण्डे

नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले गरे ‘कास्ट्रेन्स्ज पिरामिड’ को सफल आरोहण

४ हजार ८ सय ८४ मिटर अग्लो कास्ट्रेन्स्ज चुचुरोलाई निक्कै जोखिमपूर्ण मानिन्छ । चुनढुङ्गाले बनेको यो हिमाल पिरामिड आकारको छ । जुन पपुवा प्रान्त, इण्डोनेसियामा अवस्थित छ । विश्वका सात...