नवरात्रको नवौँ दिन

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

समितिले स्वीकृत गरेको पात्रो अनुसार कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख छ। कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दशैँ घर वा पूजा कोठामा दोहोऱ्याउनुपर्ने...

ताजा समाचार

धेरै पढिएको