नरावणे

भारतीय सेनाध्यक्ष नरावणे आज नेपाल आउँदै, यस्तो छ उनको भ्रमण तालिका

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपालको तीनदिने भ्रमणका लागि आज आउँदै छन् । नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ...

धेरै पढिएको