नयाँ_वर्ष

आज नयाँ वर्ष २०७८ को पहिलो दिन, भव्यरुपमा मनाइँदै

काठमाडौं । आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको...