नेपाली कांग्रेस र एमाले गठबन्धनको सरकार भएकाले नयाँ गभर्नरमा दुई दलनिकटकै आकांक्षी आउने अनुमान गरिए पनि टुंगो भने लागिसकेको छैन। नयाँ गभर्नर राष्ट्र बैंक भित्रैबाट वा बाहिरबाट पनि नियुक्त हुनसक्ने...