धनुषामा विस्फोट

धनुषामा विस्फोटक पदार्थ पड्किँदा दुई बालबालिका घाइते

विस्फोटमा मिथिला नगरपालिका–८ जमुनिवास बस्ने टेकबहादुर भुजेलकी १५ वर्षीया छोरी आशा भुजेलको दुबै खुट्टामा सामान्य चोट लागेको छ भने ८ वर्षीय सुशील माझीको शरीरका विभिन्न अंगहरुमा सामान्य चोट लागेको छ...

ताजा समाचार

धेरै पढिएको