गलकोट नगरपालिकाका अनुसार बाढी, पहिरो र हुरीका कारण एउटा वडा कार्यालय भवनसहित ६३ वटा घरमा क्षति पुगेको छ भने अन्य १३३ वटा घरमा आंशिक नोक्सानी भएको छ। जसमध्ये हुरीबतासले मात्रै...