पोखरा । गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) पुनः मन्त्रीको शपथ लिने भएका छन् । बिहीबार मात्रै खेलकुदमन्त्रीबाट राजीनामा दिएका उनी फेरि मन्त्री बन्न थालेका हुन् । ...