सांसद ब्रिटासले आफूहरूलाई कहाँ लैजान लागिएको हो भन्ने जानकारी नदिई विभिन्न स्थानमा घुमाइएको आरोप लगाएका छन्। प्रहरीले केही समय छत्रसाल स्टेडियममा राखेर पुनः अन्यत्र लैजान थालेको उनले बताएका छन्। ...