दशैंमा यात्रुलाई राहत:

दशैंमा यात्रुलाई राहत: सशस्त्र प्रहरीले काठमाडौँ उपत्यकामा चलायो निःशुल्क बस सेवा

चाडपर्वका बेला काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातका साधनहरू निकै कम चल्ने र यात्रुहरूले सास्ती भोग्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै दुई वटा बस निःशुल्क रूपमा सञ्चालन गरिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता...

ताजा समाचार

धेरै पढिएको