पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेसहित ७ जनाको बयान सकिएको छ। बयान सकिएसँगै कारागार बसेर मुद्दा लड्ने कि तारेख वा धरौटीमा छुटेर मुद्दा लड्ने भनेर...