दलीय गतिविधिमा संलग्न भइ आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा उम्मेद्वार हुने तयारीमा रहेका मन्त्री त्रयलाई चुनावी सरकारको भावना बुझ्न आग्रह गरेकी मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। ...