एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका निर्णयहरुबाट असन्तुष्ट बन्दै विपक्षी गठबन्धनमा सामेल भएका वरिष्ठ नेता माधवकुमार नेपाल तानातानमा पर्ने संकेत देखिएको छ । ...