जसअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेका आयुश प्रसाद जोशीको काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण, त्रिपुरेश्वरमा सरुवा भएको छ। यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका ईन्द्रबहादुर रानाको इलाका प्रहरी कार्यालय बुटवलमा...