इंग्ल्याण्ड विरुद्ध ठूलो स्कोर पछ्याउँदा पनि नेपालले उत्कृष्ट ब्याटिङ गरेको भन्दै विश्वभरबाट प्रंशसा भएको थियो । तर इटली विरुद्ध भने नेपालको ब्याटिङ फितलो बन्दा १२३ रनमै अलआउट भए । ...