टी - २० विश्वकप

नेपालका प्रशिक्षक मोन्टी देसाइ भन्छन्–'क्रिकेट कहिले काहीँ निर्दयी हुन्छ, हिजो त्यस्तै भयो'

काठमाडाैँ । टी -२० विश्वकप अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनको झिनो अन्तरले पराजित भयो । ठूलो खेलमा प्रेसर ह्याण्डल गर्न नसक्दा नेपालले मुखैमा आईपुगेको खेल गुमायो...