झलनाथ- माधव

झलनाथ र माधवबीचको विवाद झनै सतहमा, युवा संघमा बन्यो समानान्तर कमिटी

समानान्तर कमिटीका संयोजक राई पार्टीका सम्मानित नेता झलनाथ खनालनिकट मानिन्छन् । पार्टी अध्यक्ष माधव कुमार नेपाल पक्षले मनोमानीपूर्ण व्यवहार देखाएको भन्दै उनीहरुले समानान्तर कमिटीको अभ्यास गरेका हुन् । ...