गोपालकी दिदी तुलसा उनलाई भाइभन्दा बढी साथीका रुपमा सम्झिन्छिन्। “म रिसाउँदा हाँसेर सम्झाउँथे। म भन्थेँ, समाज बदल्नुपर्छ। संसार यस्तै हो । तर उनी भन्ने गर्थेे, ‘‘हामीले नै बदल्नुपर्छ, अरुलाई पर्खेर...